Skip to main content
विश्वDC Nepal

यमनको एडेनमा हुथी विद्रोहीद्वारा सेनाको शिविरमा आक्रमण

Read the full story at DC Nepal

यमनको एडेनमा हुथी विद्रोहीद्वारा सेनाको शिविरमा आक्रमण

काठमाडौं । यमनमा साउदी समर्थित सरकारका सुरक्षा स्रोतहरूले बुधबार एडेनमा हुथी विद्रोहीहरूले आक्रमण गरेको जानकारी दिएका छन्।

यही एडेन सहरबाट उक्त सरकारले आफ्नो कामकाज सञ्चालन गर्दछ। स्रोतहरूका अनुसार, आक्रमणमा सरकारी सेनासँग सम्बन्धित शिविरहरूलाई निशाना बनाइएको थियो।

यसअघि हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा दर्जनौँ मानिसहरूको अन्तिम संस्कारका लागि ठूलो भीड जम्मा भएको थियो। यी मानिसहरू […]