Skip to main content
राजनीतिDC Nepal

सभामुख डीपी अर्याल छठ मनाउन पर्सा जाँदै, विभिन्न छठघाटको अवलोकन गर्ने

Read the full story at DC Nepal

सभामुख डीपी अर्याल छठ मनाउन पर्सा जाँदै, विभिन्न छठघाटको अवलोकन गर्ने

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल छठ पर्व मनाउन शनिबार पर्सा जाने भएका छन्।

वीरगञ्जस्थित घडिअर्वा पोखरीसहित विभिन्न छठघाटको अवलोकन तथा दर्शन गर्ने कार्यक्रम रहेको छ। सभामुख अर्याल छठ पूजामा समेत सहभागी हुनेछन्।

पर्सा भ्रमणका क्रममा उनले मकवानपुर, बारा र पर्साका सर्वसाधारण नागरिकसँग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम पनि तय भएको छ। सभामुख अर्याल गत […]