Skip to main content
राजनीतिDC Nepal

शैलेन्दुप्रकाश नेपालको छन्द कविता ‘युगको यात्री’

Read the full story at DC Nepal

शैलेन्दुप्रकाश नेपालको छन्द कविता ‘युगको यात्री’

नेपाली साहित्यका विविध विधामा निरन्तर समर्पित प्रा.डा. शैलेन्दुप्रकाश नेपाल एक जना परिष्कृत कवि, खण्डकाव्यकार, महाकाव्यकार, बालसाहित्यकार, समालोचक एवं कुशल सम्पादक हुन्। शास्त्रीय छन्दको साधना, प्राज्ञिक अनुसन्धान र साहित्यिक आन्दोलनमा उनको भूमिका विशिष्ट मानिन्छ।

उनको बहुआयामिक योगदान र हालै प्रकाशित छन्दोबद्ध कवितासंग्रह ‘युगको यात्री’ का विषयवस्तुहरूलाई पाठकीय हेराइ र बुझाइबाट यहाँ सिलसिलाबद्ध रूपमा उल्लेख गर्ने कोसिस […] नेपाली साहित्यका विविध विधामा निरन्तर समर्पित प्रा.डा. शैलेन्दुप्रकाश नेपाल एक जना परिष्कृत कवि, खण्डकाव्यकार, महाकाव्यकार, बालसाहित्यकार, समालोचक एवं कुशल सम्पादक हुन्। शास्त्रीय छन्दको साधना, प्राज्ञिक अनुसन्धान र साहित्यिक आन्दोलनमा उनको भूमिका विशिष्ट मानिन्छ।