तीन महिनामा १७५ विदेशी नागरिक नेपालबाट निष्कासित
Read the full story at Onlinekhabar (Nepali)

गृहमन्त्रालयले पछिल्लो तीन महिनाको त्रैमासिक प्रगति विवरण हालै सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार साउन महिनामा ५२, भदौ महिनामा ५९ र असोज महिनामा ६४ जना विदेशी नागरिक निष्कासनमा परेका हुन् ।
सबै सरकारी कार्यालयहरूले आफ्नो त्रैमासिक प्रगति विवरण सार्वजनिक गर्नुपर्छ । सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) र सूचनाको हक सम्बन्धी नियमावली २०६५ को नियम ३ बमोजिम त्रैमासिक प्रगति विवरण स्वतः प्रकाशन गर्नुपर्ने हुन्छ ।
उपदफा ३ मा लेखिएको छ, ‘सार्वजनिक निकायले उपदफा (२) बमोजिमको सूचना आफ्नो स्थापना र विकास भएको समयलाई विचार गरी कम्तीमा प्रत्येक तीन महिनामा अद्यावधिक गरी प्रकाशन गर्नु पर्नेछ । ’ सरकारी निकायका कामकारबाहीलाई पारदर्शी, जवाफदेही र खुला बनाउने ऐनको उद्देश्य अन्तर्गत गृह मन्त्रालयले पनि पछिल्लो तीन महिनाको प्रगति विवरण सार्वजनिक गरेको हो ।
More world
- French PM brings forward 1.6% increase in minimum wage in bid to calm protestsFrance 24
- Astraeus, Bright Thunder excelThe Hindu
- Leopard enters house, carries away dog in ThalavadiThe Hindu
- Vinodkumar Kallolickal takes charge as KCHR chairpersonThe Hindu
- Alliance committed to Vijayawada’s development, says MPThe Hindu
- Iran sees 'golden opportunity for a sweetheart deal' after US midterms, expert saysFrance 24