राजनीतिNepal Khabar
आज कति छ काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम
Read the full story at Nepal Khabar

मौसम पूूर्वानुमान महाशाखाका मौसमविद् माधवी सिग्देलका अनुसार आज बिहान ५:४५ बजेको सुरुवाती मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३.२ डिग्री सेल्सियस देखिएको छ। आजको वास्तविक न्यूनतम तापक्रम भने अहिले बिहान ८:४५ बजे मापन गरिनेछ।
त्यतिबेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सुरुवातको भन्दा थोरै घट्ने सम्भावना हुन्छ। कहिलेकाहीँ त्यही कायम रहन पनि सक्छ।
नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हरेक दिन काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानका न्यूनतम र अधिकतम तापक्रम मापन गर्छ। मौसमविद्का अनुसार न्यूनतम (मिनिमम) तापक्रमले रातिदेखि बिहानसम्मको तापक्रम बताउँछ भने अधिकतम (म्याक्सिमम) तापक्रमले दिनभरको तापक्रमको अवस्था जनाउँछ।
More politics
- The David Miller show at TU GroundKathmandu Post
- Falling temperatures and polluted air drive up respiratory illnesses in ValleyKathmandu Post
- RSP chief questions government conduct as tensions mountKathmandu Post
- UN expert urges Nepal to revive stalled transitional justice processKathmandu Post
- Dr KC ends hunger strike after government agrees to probe Geta MBBS approvalKathmandu Post
- Pokhara Avengers’ losing streak continues in NPLKathmandu Post