यामाहाको चाडपर्व अभियानमा सरस्वतीले जितिन् १० लाख रुपैयाँ
Read the full story at Onlinekhabar (Nepali)

२० कात्तिक, बुटवल। यामाहा नेपालको चाडपर्व लक्षित अभियान ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अन्तर्गत बुटवलकी सरस्वती खनाल रायमाझीले १० लाख रुपैयाँ नगद पुरस्कार जितेकी छन् । रायमाझीले बुटवलस्थित यामाहाको आधिकारिक विक्रेता बाइकर्ज बुटवल प्रालिबाट यामाहा रे जेडआर १२५ एफआई स्ट्रिट र्याली हाइब्रिड स्कुटर खरिद गरेकी थिइन्।
सोही खरिदमार्फत उनी अभियानको ग्रान्ड प्राइज विजेता बनेकी हुन्। ग्रान्ड प्राइज जितेपछि रायमाझीले स्कुटर खरिद गर्दा नै उत्साहित भएकोमा १० लाख रुपैयाँको पुरस्कारले खुसीलाई थप विशेष बनाएको बताइन्। उनले यो अप्रत्याशित उपहारका लागि यामाहाप्रति आभार व्यक्त गरेकी छन्।
यामाहा नेपालले अभियानअन्तर्गत ग्राहकलाई स्कुटर तथा मोटरसाइकल खरिदमा आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गर्दै आएको जनाएको छ। कम्पनीका अनुसार ग्रान्ड प्राइज घोषणा भइसके पनि अभियानअन्तर्गत पुरस्कार जित्ने अवसर अझै जारी छ। अभियानमा सहभागी हुन इच्छुक ग्राहकले नजिकैको आधिकारिक यामाहा शोरुममा गई यामाहाका स्कुटर तथा मोटरसाइकल खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।
More society
- केन्द्रीय प्रहरी प्रवक्ता काफ्लेले गरे मातहत प्रहरी कार्यालयका सूचना अधिकारीहरूसँग छलफलNepal Khabar
- कानुन मन्त्रालय पठाइँदै शिक्षा नियमावली संशोधन प्रस्तावNepal Khabar
- Bus carrying kids to school crashes in France, leaving 2 dead and 16 injuredThe Hindu
- रहस्यले भरिएको एक उत्कृष्ट इरानी फिल्म, हेर्नुस् युट्युबमाSetopati
- 5,295 special children screened across Keralam under Anbu projectThe Hindu
- तिहारको झिलिमिलीले उज्यालिएको काठमाडौं (फोटोफिचर)DC Nepal