Skip to main content
राजनीतिDC Nepal

रणबीर कपूरकी छोरी राहाको रामायणबाट बलिउड डेब्यु

Read the full story at DC Nepal

रणबीर कपूरकी छोरी राहाको रामायणबाट बलिउड डेब्यु

काठमाडौं । रणबीर कपूरको फिल्म ‘रामायण’ ठूलो पर्दामा रिलिज भएको छ । फिल्ममा रणबीर भगवान रामको भूमिकामा छन्। साई पल्लवीले माता सीताको चरित्र निभाएकी छिन् र रवि दुबे लक्ष्मणको रोलमा छन्। रणबीर कपूर र आलिया भट्टकी प्यारी छोरी राहाले ४ वर्षको उमेरमा ‘रामायण’ बाट बलिउड डेब्यु गरेकी छिन्। राहाको डेब्युको कुरा रणबीर कपूरले पुष्टि गरेका […] काठमाडौं ।

रणबीर कपूरको फिल्म ‘रामायण’ ठूलो पर्दामा रिलिज भएको छ । फिल्ममा रणबीर भगवान रामको भूमिकामा छन्। साई पल्लवीले माता सीताको चरित्र निभाएकी छिन् र रवि दुबे लक्ष्मणको रोलमा छन्। रणबीर कपूर र आलिया भट्टकी प्यारी छोरी राहाले ४ वर्षको उमेरमा ‘रामायण’ बाट बलिउड डेब्यु गरेकी छिन्। राहाको डेब्युको कुरा रणबीर कपूरले पुष्टि गरेका […] काठमाडौं । रणबीर कपूरको फिल्म ‘रामायण’ ठूलो पर्दामा रिलिज भएको छ ।

फिल्ममा रणबीर भगवान रामको भूमिकामा छन्। साई पल्लवीले माता सीताको चरित्र निभाएकी छिन् र रवि दुबे लक्ष्मणको रोलमा छन्। रणबीर कपूर र आलिया भट्टकी प्यारी छोरी राहाले ४ वर्षको उमेरमा ‘रामायण’ बाट बलिउड डेब्यु गरेकी छिन्। राहाको डेब्युको कुरा रणबीर कपूरले पुष्टि गरेका छन्। हालै ‘रामायण’ लाई लिएर एक अन्तर्वार्तामा रणबीर कपूरले बताएअनुसार उनी यो फिल्म राहासँग सेयर गर्नलाई लिएर धेरै नै एक्साइटेड छन् र राहा पनि यो फिल्ममा धेरै रुचि राखिरहेकी छिन्।