Skip to main content
समाजDC Nepal

डोल्पा कारागारबाट फरार थप दुई कैदी पक्राउ

Read the full story at DC Nepal

डोल्पा कारागारबाट फरार थप दुई कैदी पक्राउ

सुर्खेत। जिल्ला कारागार कार्यालय डोल्पाबाट फरार भएका थप दुई कैदीबन्दी पक्राउ परेका छन्। पक्राउ पर्नेमा जाजरकोटको बारेकोट गाउँपालिका–१ का २५ वर्षीय यज्ञ विक र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ का २८ वर्षीय धनबहादुर भनिने हरिबहादुर बुढा छन्। विकलाई १२ वर्ष कैद सजाय तोकिएको थियो। उनले १० वर्ष आठ महिना कैद भुक्तान गर्न बाँकी छ। बुढालाई पनि १२ […] सुर्खेत।

जिल्ला कारागार कार्यालय डोल्पाबाट फरार भएका थप दुई कैदीबन्दी पक्राउ परेका छन्। पक्राउ पर्नेमा जाजरकोटको बारेकोट गाउँपालिका–१ का २५ वर्षीय यज्ञ विक र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ का २८ वर्षीय धनबहादुर भनिने हरिबहादुर बुढा छन्। विकलाई १२ वर्ष कैद सजाय तोकिएको थियो। उनले १० वर्ष आठ महिना कैद भुक्तान गर्न बाँकी छ। बुढालाई पनि १२ […] सुर्खेत। जिल्ला कारागार कार्यालय डोल्पाबाट फरार भएका थप दुई कैदीबन्दी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जाजरकोटको बारेकोट गाउँपालिका–१ का २५ वर्षीय यज्ञ विक र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ का २८ वर्षीय धनबहादुर भनिने हरिबहादुर बुढा छन्। विकलाई १२ वर्ष कैद सजाय तोकिएको थियो। उनले १० वर्ष आठ महिना कैद भुक्तान गर्न बाँकी छ। बुढालाई पनि १२ वर्ष कैद सजाय तोकिएको थियो। उनले नौ वर्ष पाँच महिना कैद भुक्तान गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।