राजनीतिNagarik News2 outlets covering
बालगोपालेश्वरमा भाइटीका लगाउनेको घुइँचो (तस्बिर)
Read the full story at Nagarik News
.jpg&w=1920&q=70)
यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज भाइटीका पर्व हर्षोल्लासका साथ मनाइँदैछ। भाइटीकाको अवसरमा काठमाडौंको रानीपोखरीस्थित बालगोपालेस्वर मन्दिरमा बिहानैदेखि श्रद्धालुहरूको भिड लागेको छ।
दिदीबहिनी नहुने तथा दाजुभाइ नहुनेहरू भाइटीका लगाउन रानीपोखरीस्थित बालगोपालेस्वर मन्दिर पुग्ने परम्परा छ। वर्षमा एक पटक भाइटीकाको दिन मात्रै सर्वसाधारणका लागि खुला गरिने यस मन्दिरमा टीका लगाउने र दर्शन गर्नेहरूको चहलपहल देखिएको छ।
बालगोपालेस्वर मन्दिरमा पुगेर श्रद्धालुहरूले पूजा–आराधना गर्दै भाइटीका मनाइरहेका छन्। तस्बिर रासस
More politics
- Woman killed in elephant attack in KanchanpurKathmandu Post
- US jury finds Naresh Bhatt guilty of murdering wife Mamta KafleKathmandu Post
- Palpa’s Dhaka cloth weaves its way from festive gifts to tourist keepsakesKathmandu Post
- Karnali announces trials for 14 sports ahead of National GamesKathmandu Post
- Nepal celebrates Bhai Tika, the final day of TiharKathmandu Post
- Koshi recognises 13 additional languages for official useKathmandu Post