Skip to main content
समाजDC Nepal

देशभर छठ पर्वको तयारी पूरा, आज नहाय–खाय, भोलि खरना

Read the full story at DC Nepal

देशभर छठ पर्वको तयारी पूरा, आज नहाय–खाय, भोलि खरना

काठमाडौं । छठ पर्व मनाउन देशभरका विभिन्न नदी, पोखरी तथा जलाशयका घाटहरूमा तयारी पूरा भएको छ।

चार दिनसम्म विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन आज व्रतालुहरूले ‘नहाय–खाय’ विधि गरेर पर्वको सुरुवात गर्दैछन्। छठ पर्वका लागि घाटहरूको सरसफाइ, सजावट तथा पूजाका आवश्यक सामग्रीको व्यवस्थापन गरिएको छ।

मिथिला तथा तराई क्षेत्रमा विशेष महत्त्वका साथ मनाइने छठ पछिल्लो […]