नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
Read the full story at DC Nepal

काठमाडौं । तिहार, नेपाल संवत् तथा छठ पर्वलाई सुरक्षित, सभ्य र मर्यादित रूपमा सम्पन्न गराउन नेपाल प्रहरीले ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू गरेको छ। चाडपर्वका समयमा हुनसक्ने चोरी, लुटपाट, जुवातास, सट्टेबाजी, झैझगडा तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्न प्रहरीले कडा सुरक्षा व्यवस्था मिलाएको छ। सार्वजनिक यातायात, मुख्य बजार क्षेत्र, सीमानाका […] काठमाडौं ।
तिहार, नेपाल संवत् तथा छठ पर्वलाई सुरक्षित, सभ्य र मर्यादित रूपमा सम्पन्न गराउन नेपाल प्रहरीले ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू गरेको छ। चाडपर्वका समयमा हुनसक्ने चोरी, लुटपाट, जुवातास, सट्टेबाजी, झैझगडा तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्न प्रहरीले कडा सुरक्षा व्यवस्था मिलाएको छ। सार्वजनिक यातायात, मुख्य बजार क्षेत्र, सीमानाका […] काठमाडौं । तिहार, नेपाल संवत् तथा छठ पर्वलाई सुरक्षित, सभ्य र मर्यादित रूपमा सम्पन्न गराउन नेपाल प्रहरीले ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू गरेको छ।
चाडपर्वका समयमा हुनसक्ने चोरी, लुटपाट, जुवातास, सट्टेबाजी, झैझगडा तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्न प्रहरीले कडा सुरक्षा व्यवस्था मिलाएको छ। सार्वजनिक यातायात, मुख्य बजार क्षेत्र, सीमानाका तथा भन्सार क्षेत्रमा निगरानी र जाँचलाई तीव्र बनाइएको छ।
More society
- Supreme Court to decide on ousted IG Karki’s writ petition todayKathmandu Post
- बसको सीसीटीभीमा कैद भयो दृश्य, युवतीलाई दुर्व्यवहार गरेको आरोपमा ३ युवक पक्राउNepal Khabar
- अदालतमा नरेशको बयान : ममतालाई मैले मारेको होइन, शव व्यवस्थापन मात्र गरेको हुँNepal Khabar
- आज धनतेरस पर्व मनाइँदैNepal Khabar
- Malaysia’s Najib closer to house arrest as Umno pays US$12.3 million fineSouth China Morning Post
- समाजले सिक्न बाँकी शोक र वियोगको भाषाOnlinekhabar (Nepali)