Skip to main content
समाजThaha Khabar

सार्वजनिक स्थानमा अश्लील नृत्य गर्ने दुई युवती पक्राउ

Read the full story at Thaha Khabar

सार्वजनिक स्थानमा अश्लील नृत्य गर्ने दुई युवती पक्राउ

काठमाडौँ : सार्वजनिक स्थानमा अश्लील नृत्य गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय भैरहवाले ले बिहीबार विज्ञप्ति जारी गरी उनीहरूलाई लुम्बिनी साँस्कृतिक नगरपालिका वडा-१० महिलावार बजार रूपन्देहीबाट नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ पर्नेमा रूपन्देही देवदह नगरपालिका वडा-३० को चाहना थापा र सर्लाही जिल्ला हरिवनका प्राप्ति बस्नेत हुन्। उनीहरूलाई नियन्त्रणमा लिई सार्वजनिक हित र नैतिकता विरुद्धको कसूरमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।