राजनीतिOnlinekhabar (Nepali)
इन्डिया फाइट लिगमा नेपाली एमएमए फाइटर कोसिसको सानदार जित
Read the full story at Onlinekhabar (Nepali)

६ असार, काठमाडौं । नेपाली एमएमए फाइटर कोसिस श्रेष्ठले भारतमा भएको इन्डिया फाइट लिग (आईएफएल) मा सानदार जित हात पारेका छन् ।
फ्रेन्चाइज बेस्ड मिक्स मार्सल आर्ट्स कम्पिटेसन (आईएफएल) मा ६ टिमका ७२ फाइटरहरुले प्रतिस्पर्धा गर्छन् । आइएफएल युएफसी फाइट पासको रुपमा रहेको छ ।
पछिल्लो समयमा नेपालमा एमएमएको चर्चा बढिरहेको छ । आइएफएलमा कोसिसको सहभागिताले नेपाली एमएमएको बढ्दो चर्चालाई अझ व्यापक बनाएको छ ।
More politics
- RSP chief questions government conduct as tensions mountKathmandu Post
- Dr KC ends hunger strike after government agrees to probe Geta MBBS approvalKathmandu Post
- Pokhara Avengers’ losing streak continues in NPLKathmandu Post
- The David Miller show at TU GroundKathmandu Post
- Falling temperatures and polluted air drive up respiratory illnesses in ValleyKathmandu Post
- UN expert urges Nepal to revive stalled transitional justice processKathmandu Post