समाजRatopati
खुकुरी देखाएर टिकटकमा अश्लील भिडियो पोस्ट गर्ने युवक पक्राउ
Read the full story at Ratopati

जनकपुरधाम । घरेलु हतियार खुकुरी देखाउँदै अश्लील तथा डरत्रास फैलाउने अभिव्यक्तिसहित टिकटक भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा सिरहामा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गोलबजार नगरपालिका–३ निवासी २१ वर्षीय महमद आशिक अन्सारी रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
More society
- कीर्तिपुरबाट ‘इनम’सँग जोडिएका महेश श्रेष्ठ पक्राउNepal Khabar
- आज छठ पर्वको मुख्य दिन, यसो भन्छ सूर्य पुराणNepal Khabar
- पर्वतीय एजेन्डालाई कोप–३१ को अन्तिम निर्णयमा समेट्न नेपालको पहलNepal Khabar
- Nākaloka makes Kathmandu debut with an evening of music, devotion and silenceKathmandu Post
- छठ पर्वका लागि गुह्येश्वरी र गौरीघाट दुलहीझैं सिँगारिएDC Nepal
- Hong Kong concert organiser told ‘weeks in advance’ about changed programme: Yuja WangSouth China Morning Post