Skip to main content
समाजNagarik News

नेतादेखि कलाकारसम्मले लगाए भाइटीका (तस्बिरमा हेर्नुहोस्)

Read the full story at Nagarik News

नेतादेखि कलाकारसम्मले लगाए भाइटीका (तस्बिरमा हेर्नुहोस्)

तिहारको अन्तिम दिन आज देशभर भाइटीका मनाइँदैछ। यस अवसरमा राजनीति, खेलकुद र कला क्षेत्रका चर्चित व्यक्तिहरूले पनि दिदीबहिनीको हातबाट टीका लगाएका छन्।

हरेक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीकामा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै टीका लगाइदिने परम्परा छ। तस्बिर : सामाजिक सञ्जाल