ओलीले खुम्च्याए शंकर पोखरेलको भूमिका
Read the full story at Onlinekhabar (Nepali)

केन्द्रीय कमिटीबाट अनुमोदित ओलीको राजनीतिक निष्कर्ष कार्यान्वयनका निम्ति हुन लागेको राष्ट्रिय भेलामा महासचिव शंकर पोखरेल भने भूमिकाविहीन जस्तै बन्दैछन् । १८ कात्तिक, काठमाडौं । नेकपा एमालेले आगामी २-३ मंसिरमा गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलालाई विशेष महत्त्व दिएर तयारी गरिरहेको छ । केन्द्रीय मुख्यालय च्यासलमा भेलाको तयारी गर्न लगातार बैठक बसिरहेको छ ।
गत सोमबार बसेको तयारी बैठकले प्रदेश स्तरीय समन्वय गर्न नेताहरूलाई जिम्मेवारी तोकिएको छ । निर्णयअनुसार, कोशीमा सुनिता बराल, क्षितिज थेबे र मनोज ताम्ली, मधेशमा विशाल भट्टराई, नरेन्द्र न्यौपाने र समिमबाबु खान, बागमतीमा समिक बडाल, महाराज गुरुङ र रमेश आचार्य छन् । राजधानी प्रदेशमा भोला पोखरेल, सञ्जिव धिताल र सुदर्शन सिवाकोटी, गण्डकीमा रश्मी आचार्य, विनिता काफ्ले र रामजी सापकोटा छन् । लुम्बिनीमा धर्म गिरी, सुमन पुरी र संगम अर्याललाई समन्वय गर्ने जिम्मेवारी दिइएको छ ।
कर्णालीमा निरज आचार्य, नारायण घर्ती र विरेन्द्र रावल तथा सुदूरपश्चिमको समन्वय गोविन्द गिरी, मोती विक र दीपक धामीले गर्नेछन् । नेताहरुका अनुसार महाधिवेशन पछिकै ठूलो भेला गर्न लागिएकाले तयारी पनि त्यसैअनुसार भइरहेको छ । ‘यो राष्ट्रिय भेलामा स्थानीय कमिटीका नेताहरूलाई समेत बोलाइएको छ ।
More business
- कञ्चनपुरमा स्कुटरको ठक्करबाट ७० वर्षीया वृद्धाको मृत्युNepal Khabar
- विश्वप्रकाशको प्रश्न- सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो?Nepal Khabar
- न्यायाधीशलाई नै मेलमिलापकर्ता बनाउने सरकारको प्रस्तावमा सांसदहरूको असहमतिNepal Khabar
- Telangana Tourism showcases heritage and culture at WTM London 2026, seeks global spotlightThe Hindu
- Australia has an especially bad inflation problem. So why are we only middle-of-the pack on the misery index?The Guardian
- What will the US midterms mean for trade policy on China?South China Morning Post