समाजThaha Khabar
रूपन्देहीमा अश्लील नृत्य प्रदर्शन गर्ने थप ३ युवती नियन्त्रणमा
Read the full story at Thaha Khabar

पक्राउ पर्नेमा सल्यान कपुरकोट गाउँपालिका- २२ वर्षीया पुजा ठकुरी, दाङ गढवा गाउँपालिका-७ की २३ की सपना चौधरी र गुल्मी सत्यवती गाउँपालिका-६ की २४ की बिपना मगर छन्। विभिन्न स्थानमा संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकताको प्रतिकूल हुने गरी नृत्य गरेको भन्दै रूपन्देही प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार आज मिति २०८३ साल कात्तिक २६ गते वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका- ७ कान्छीबजारबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो। सार्वजनिक हित र नैतिकता विरुद्धको कसूरमा उनीहरूमाथि जिल्ला प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
More society
- भीमफेदी गाडी दुर्घटनाका घाइते सबै एउटै वडाका बासिन्दा : सर्लाही प्रहरीNepal Khabar
- Major reshuffle of IPS officers in Telangana | Mahesh Bhagwat is new Commissioner of Hyderabad PoliceThe Hindu
- देउसी–भैलोमा अश्लील नृत्य गरेको आरोपमा थप तीन पक्राउOnlinekhabar (Nepali)
- After being called a ‘Gujarati friend’, PM Modi extends festival greetings to Sam PitrodaThe Hindu
- India should offer world new development model rooted in tradition: BhagwatThe Hindu
- Vineeth on his evolution from romantic hero to character actorThe Hindu